सबैलाई नमस्ते,

जनवरी ३१, २०२३ को २३.५९ युटिसी मा संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरू मा मतदान बन्द हुन्छ। कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठ मा जानुहोस्। प्रवर्तन दिशानिर्देशहरू तथा मतदान प्रक्रिया बारे थप जानकारी यो अघिल्लो सन्देश मा उपलब्ध छ।

युसिओसी परियोजना टोलीको तर्फबाट,



Chitraparna Sinha (she/her) (Meta)

Facilitator, South Asia, Movement Strategy and Governance (MSG)




On Tue, 17 Jan 2023 at 16:27, Chitraparna Sinha <csinha-ctr@wikimedia.org> wrote:

सबैलाई नमस्ते,

संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरूका लागि मतदान अवधि अब खुला छ! मतदान दुई हप्ताको लागि खुला रहनेछ र जनवरी ३१, २०२३ को २३.५९ युटिसीमा बन्द हुनेछ। कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठ मा जानुहोस्।

प्रवर्तन दिशानिर्देशहरू तथा मतदान प्रक्रियाका थप विवरणहरूको लागि, हाम्रो अघिल्लो सन्देश हेर्नुहोस्।

युसिओसी परियोजना टोलीको तर्फबाट,



Chitraparna Sinha (she/her) (Meta)

Facilitator, South Asia, Movement Strategy and Governance (MSG)