सरोज जीलाइ धेरै धेरै धन्यबाद । खुसीको कुरा यहाँले अवगत गराउदा हामी पनि खुसि भएका छौ 
विकिपिडिया को  गुणस्तरीयताका लागि अति महत्वपूर्ण कुरा सन्दर्भ सामग्री आगामी दिनमा हामीले अधिकतम कसरि प्रयोगमा ल्याउन सकिन्छ त्यसको बारेमा छलफल हुन जरुरि रहेको देखिन्छ 

जनक भट्ट

2017-08-24 15:31 GMT+05:45 Biplab Anand <biplabanand@gmail.com>:
धेरैधेरै धन्यवाद सरोज सर।


बिप्लब आनन्द

2017-08-24 12:38 GMT+05:45 Saroj Dhakal <lotusnagarkot@googlemail.com>:

प्रिय विकिपिडियन मित्रहरू,

हामीलाई थाह छ साइटेसन (सन्दर्भ) विकिपिडियाको गुणस्तरीयताको लागि अतिआवश्यक बस्तु हो। यसको बढावाको लागि मैले आज साइटेसन हन्टएक्सटेन्सन अनुवाद गरेर सकाएको छु। यस खुसीको खबर यहाँहरू समक्ष राख्न पाउँदा उत्साहित पनि छु।

धन्यवाद,

सरोज


_______________________________________________
Wikipedia-ne mailing list
Wikipedia-ne@lists.wikimedia.org
https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne


--
--
तपाँई "nepaliwiki" गुगल समुको सदस्य भएकाले यो इमेल सन्देश पाउनु भएको हो।
थप जानकारीका लागि जानुहोस्: http://groups.google.com/group/nepaliwiki
You received this message because you are subscribed to the Google Groups "nepaliwiki" group.
To unsubscribe from this group, send email to nepaliwiki-unsubscribe@googlegroups.com
For more options, visit this group at http://groups.google.com/group/nepaliwiki?hl=en
---
You received this message because you are subscribed to the Google Groups "नेपाली विकि" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to nepaliwiki+unsubscribe@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.